भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?
Published on: December 05, 2024
मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू भएको छ । मंसिर २२ गते शनिबारसम्म सञ्चालन हुने पाँचौं संस्करणको आइसिटी मेला निःशुल्क अवलोकन गर्न सकिने छ ।