बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला
१८ मंसिर, काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ ।